ISB-Supply and Implementation of Terminal Security Application Published on Sep 24, 2021

Vehicle auction and re-auction notice Published on Sep 24, 2021

ISB-interior works at Gorkha Published on Sep 23, 2021

ISB-Evaluation of Digital Operation Published on Sep 22, 2021

ISB-interior works at Bardibas and Mirchaiya Published on Sep 20, 2021

Interest rate notice -Ashwin 2078 Published on Sep 16, 2021

4th Quarter Right to Information notice Published on Aug 03, 2021

Interest rate notice-Shrawan 2078 Published on Jul 15, 2021

KYC notice-Ashadh Published on Jun 15, 2021

Interest Rate Notice-Ashadh 2078 Published on Jun 14, 2021

View More
KYC form Verified By Visa Free cash withdrawal scheme Unclaimed Dividend for five years Dormant Account Notice Security Hygiene Tips Digital Banking Advisory Notice

उपयोगिता बिल भुक्तानी

उपयोगिता बिल भुक्तानी

 
नेपाल टेलिकम पोष्ट-पेड भुक्तानी
ग्राहकले नेपाल टेलिकमको पोष्ट-पेड भुक्तानी गर्न सक्नेछन् |
 
भुक्तानीका माध्यमहरु
 1. नगद भुक्तानी :ग्राहकहरूले जम्मा गर्ने रसिद फारम भर्दै भुक्तानी गर्न सक्नेछन् र कुनै पनि शाखा काउन्टरमा रकम जम्मा गर्न सक्नेछन्।
 2. आई-बैंकिङ: सानिमा बैंकका ग्राहकहरू, जसले आई-बैंकिङ सेवा लिएका छन्, हाम्रो आई-बैंकिङ सेवा>> उपयोगिता भुक्तानी >>नेपाल टेलिकम पोष्ट-पेड भुक्तानी मार्फत भुक्तानी गर्न सक्नेछन् |
भुक्तानी गर्नुपर्ने रकम: : 
 मोबाइल नम्बर: 
(९८५XXXXXXX)
नेपाल टेलिकम पिएसटीएन भुक्तानी
ग्राहकले नेपाल टेलिकमको पिएसटीएन भुक्तानी गर्न सक्नेछन् |
भुक्तानीका माध्यमहरु
 1. नगद भुक्तानी :ग्राहकहरूले जम्मा गर्ने रसिद फारम भर्दै भुक्तानी गर्न सक्नेछन् र कुनै पनि शाखा काउन्टरमा रकम जम्मा गर्न सक्नेछन्।
 2.आई-बैंकिङ:सानिमा बैंकका ग्राहकहरू, जसले आई-बैंकिङ सेवा लिएका छन्, हाम्रो आई-बैंकिङ सेवा>> उपयोगिता भुक्तानी >>नेपाल टेलिकम पिएसटीएन भुक्तानी मार्फत भुक्तानी गर्न सक्नेछन् |
भुक्तानी गर्नुपर्ने रकम:;: 
क्षेत्र फोन नम्बर (१४४३२७६८)
मोबाइल नम्बर: (एसएमएस सूचनाको लागि) : 
3. स्ट्यान्डिङ इन्स्ट्रक्सन
ग्राहकहरूले बैंकमा स्ट्यान्डिङ इन्स्ट्रक्सन मार्फत नेपाल टेलिकम पिएसटीएन बिलको भुक्तानी गर्न सक्दछन्। बैंकले ग्राहक खाताबाट रकम डेबिट गरेर बिल भुक्तानी गर्दछ। यस्तो भुक्तानी गर्नको लागि ग्राहकले पर्याप्त ब्यालेन्स कायम गर्नुपर्दछ।
एडीएसएल भुक्तानी
ग्राहकले नेपाल टेलिकमको एडीएसएल भुक्तानी गर्न सक्नेछन् |.
भुक्तानीका माध्यमहरु
1. नगद भुक्तानी: ग्राहकहरूले जम्मा गर्ने रसिद फारम भर्दै भुक्तानी गर्न सक्नेछन् र कुनै पनि शाखा काउन्टरमा रकम जम्मा गर्न सक्नेछन्।
2.आई-बैंकिङ:सानिमा बैंकका ग्राहकहरू, जसले आई-बैंकिङ सेवा लिएका छन्, हाम्रो आई-बैंकिङ सेवा>> उपयोगिता भुक्तानी >>नेपाल टेलिकम पिएसटीएन भुक्तानी मार्फत भुक्तानी गर्न सक्नेछन् |
भुक्तानी गर्नुपर्ने रकम: : 
एडीएसएल फोन नम्बर (१४४३२७६८, १): 
एडीएसएल युजर आइ डी : ( उदाहरण: एडीएसएल१२३४५६) : 
3. स्ट्यान्डिङ इन्स्ट्रक्सन
ग्राहकहरूले बैंकमा स्ट्यान्डिङ इन्स्ट्रक्सन मार्फत नेपाल टेलिकम पिएसटीएन बिलको भुक्तानी गर्न सक्दछन्। बैंकले ग्राहक खाताबाट रकम डेबिट गरेर बिल भुक्तानी गर्दछ। यस्तो भुक्तानी गर्नको लागि ग्राहकले पर्याप्त ब्यालेन्स कायम गर्नुपर्दछ।
 

Last Visited

Last Visited Page