सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

चल्ती खाता

हाम्रा मूल्यवान ग्राहकहरुको नियमित कारोबारलाई सहायता प्रदान गर्न उपयुक्त गैर-ब्याज खाता हो चल्ती खाता । कोषको निकास तथा स्थानान्तरणमा सहजता प्रदान गर्दै यस सेवाले व्यावसायिक प्रतिष्ठान, मध्यम वर्गका उद्यम, साना खुद्रा विक्रेता, व्यापारी, व्यक्ति र अन्य त्यस्ता संस्थाहरूको निक्षेप आवश्यकतालाई परिपूर्ति गर्दछ | 

  • न्यूनतम मौज्दात : रु १०००/-
  • असिमित कोष निकास तथा ट्रान्सफर सुविधा
  • नि: शुल्क चेक बुक 
  • स्थानीय एवं विदेशी मुद्रामा खाता खोल्न सकिने 
  • विस्तारित बैंकिङ समय 
  • ३६५ दिने बैंकिङ सेवा 

एकल स्वामित्वका लागि:

  • दर्ता प्रमाणपत्र
  • कर/प्यान प्रमाणपत्र
  • प्रोप्राइटरको नागरिकता/ मान्य परिचयपत्रको प्रतिलिपि
  • प्रोप्राइटरको फोटो 
  • आधिकारिक हस्ताक्षरकर्ताको परिचयपत्रको प्रतिलिपि र फोटो

साझेदारी खाताको लागि:

  • फर्म दर्ता प्रमाणपत्र 
  • कर/प्यान प्रमाणपत्र
  • साझेदारी विलेख
  • साझेदारहरुको नागरिकता वा परिचयपत्रको प्रतिलिपि  
  • साझेदारहरुको फोटो 
  • आधिकारिक हस्ताक्षरकर्ताको परिचयपत्रको प्रतिलिपि र फोटो

लिमिटेड कम्पनी खाताको लागि: 

  • कम्पनी दर्ता प्रमाणपत्र 
  • कर/प्यान प्रमाणपत्र 
  • संघको ज्ञापनपत्र 
  • संघको विधान 
  • खाता खोल्ने र संचालन सम्बन्धी समितिको निर्णय 
  • आधिकारिक हस्ताक्षरकर्ताको परिचयपत्रको प्रतिलिपि र फोटो

संस्था / संघ / क्लब / समाजको खाता

  • कर / प्यान प्रमाणपत्र (लागू भएमा)
  • समितिको निर्णय 
  • आधिकारिक हस्ताक्षरकर्ताको परिचयपत्रको प्रतिलिपि र फोटो

Last Visited

Last Visited Page