सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

एनआरएन बचत खाता

सानिमा एनआरएन बचत सेवा गैर आवासीय नेपालीहरुको निश्चित आवश्यकताहरुलाई परिपूर्ति गर्नको लागि तयार गरिएको निक्षेप सेवा हो | गैर आवासीय नेपालीहरु समक्ष विशेष बैंकिङ सुविधा पुर्‍याउने उद्देश्यले सानिमाले विभिन्न प्रकारका एनआरएन निक्षेप योजना ल्याएको छ |    

  • निजीकृत सेवाहरू प्रदान गर्न व्यक्तिगत   प्रबन्धकको व्यवस्था।
  • रकम ट्रान्सफर निर्देशन फ्याक्स वा ईमेल मार्फत गर्न सकिने ।

एनआरएनका नजिकका परिवार * सदस्यहरूका लागि

  • लकर शुल्कमा ५०% छूट (उपलब्धताको अधीनमा)।
  • उपभोक्ता कर्जा (घर कर्जा र सवारी साधन कर्जा) को प्रोसेसिङ शुल्कमा ५०% छूट 
  • नजिकका परिवार सदस्यमा एनआरएन आमाबुवा, छोराछोरी तथा श्रीमान श्रीमती पर्दछन् | 

एनआरएन विदेशी मुद्रा खाता 
एनआरएन विदेशी मुद्रा निक्षेप खाताले तपाईंको विदेशी मुद्रा निक्षेपमा आकर्षक प्रतिफल प्रदान गर्दछ। यस योजना अन्तर्गत, चालू, बचत र मुद्दती  निक्षेप खाताहरू निम्न सुविधाहरूको साथ खोल्न सकिन्छ:

  • चालु/ बचत/ मुद्दती निक्षेप खाताहरू अमेरिकी डलरमा कायम राख्न सकिन्छ। अन्य विदेशी मुद्रामा खाता विशेष अनुरोधमा उपलब्ध हुनेछ।
  • विदेशी मुद्रा बचत खाता १०/ - अमेरिकी डलर वा सो रकम बराबरको अन्य विदेशी मुद्रामा खोल्न सकिन्छ।
  • मुद्दती निक्षेप खाता २,०००/- अमेरिकी डलरमा खोल्न सकिने  
  • मुद्दती निक्षेपको ब्याजदर यसको मात्रा र अवधिको आधारमा सम्झौता अनुसार तय हुनेछ।
  • नि: शुल्क भित्री रेमिट्यान्स
  • नि: शुल्क रकम ट्रान्सफर सुविधा
  • नि: शुल्क इन्टरनेट तथा एसएमएस बैंकिङ
  • घर कर्जा तथा सवारी साधन कर्जाको प्रोसेसिङ शुल्कमा ५०% छूट 
  • सेफ डिपोजिट लकर शुल्कमा २५% छुट

नेपाली रुपैयाँमा ओभरड्राफ्टको उपलब्धता 

प्रत्येक आवेदकले पेश गर्न आवश्यक कागजातहरू:

  • व्यक्तिगत विवरणका साथै वर्क परमिट / भिसा विवरणहरू देखिने गरी तपाईंको पासपोर्टको फोटोकपीहरू
  • तपाईको नियुक्ति पत्र / नियोक्तासँगको  सम्झौता पत्रको फोटोकपी
  • प्रत्येक आवेदकको दुई रंगीन फोटो।

(माथि उल्लेख भए अनुसारको कागजात बिना खाता खोल्नको लागि तपाइँको आवेदनको प्रक्रिया ढिला हुनसक्छ।)

Last Visited

Last Visited Page