सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

एनआरएन मुद्दती खाता

सानिमा एनआरएन मुद्दती निक्षेप गैर आवासीय नेपाली (एनआरएन) को लागि विदेशी मुद्रामा (अमेरिकी डलर, बेलायती पाउण्ड र यूरो) व्यक्तिगत वा संयुक्त रूपमा मुद्दती खाता खोल्न सकिने सेवा हो। यस सेवाले लगानीको लागि एक सुरक्षित आधार दिँदै उत्कृष्ट ब्याजदर प्रदान गर्दछ | ग्राहकहरूले जम्मा गरेको रकम र त्यसको ब्याज उही मुद्रामा आफ्नो खातामा फिर्ता लग्न सक्दछन् जहाँबाट उनीहरूले नेपालमा पैसा पठाएका छन्।

कुनै पनि प्रश्नहरूको लागि कृपया हाम्रो भाइबर नम्बर +९७७ ९८६०९२३७८३ मा सम्पर्क गर्नुहोस्।

न्यूनतम रकम: १०,०००.०० अमेरिकी डलर, बेलायती पाउण्ड वा यूरो
ब्याजदर: अमेरिकी डलर ५%, बेलायती पाउण्ड ४%, यूरो ४% 
अवधि: २ वर्ष 
साउँ र ब्याज रकम दुवै बसोबास गरिरहेको देशमा फिर्ता लग्न सकिने 
बुकिङ गर्ने तरिका: अनलाइन वा नजिकैको बैंकमा गई 

पासपोर्ट
एक पासपोर्ट साइज फोटो 
गैर आवासीय नेपाली (एनआरएन) परिचय पत्र 


  • By visiting our nearest branch or through online. For online, please click the link http://eaccount.sanimabank.com/home . You can open individual or joint account.

  • A copy of passport, valid Non-Resident Nepali (NRN) identity card and one recent passport size photo

  • You can send money to Nepal via SWIFT. Please choose suitable correspondent bank from given link https://www.sanimabank.com/products/remittance/-international-remittance

  • Yes, you can take back both principal and interest in the same currency to your account maintained in the country from where you sent money to Nepal.

  • As per Nepal Rastra Bank (NRB) requirement, you need to sign KYC document in presence of our bank official.

Last Visited

Last Visited Page