सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

ज्येष्ठ नागरिक होम बैंकिङ

५८ वा सो उमेरभन्दा माथिका ज्येष्ठ नेपाली नागरिकहरुका लागि कुनै झन्झट बिना खातावालाको घरैबाट गर्न सकिने बैंकिङ सेवा हो सानिमा ज्येष्ठ नागरिक होम बैंकिङ | 

  • न्यूनतम मौज्दात : शून्य 
  • प्रारम्भिक ब्यालेन्स : खाता खोल्ने समयमा वा बैंकमा रहेको खातामा उपलब्ध ब्यालेन्स रू १,०००,०००.००
  • योग्यता मापदण्ड: प्रत्येक व्यक्तिको उमेर ५८ वर्ष वा माथि 
  • होम भिजिट प्रति महिना (नेपाली पात्रो अनुसार): ३ पटक ।
  • प्रति होम भिजिटमा कारोबार  (झिक्ने र जम्मा गर्ने ) (अधिकतम) रू १००,०००.००
  • प्रति होम भिजिटमा कारोबार  (झिक्ने र जम्मा गर्ने ) (न्यूनतम) रू १००,०००.००
  • प्रारम्भिक सेवा काठमाडौं र ललितपुर जिल्लामा मात्र उपलब्ध हुनेछ
  • हाल यो सेवा रिंङरोडको बाहिर ५ कि.मी. को परिधिभित्र बैंकको प्रधान कार्यालयले प्रदान गर्नेछ।

Last Visited

Last Visited Page