ज्येष्ठ नागरिक बचत खाता
सानिमा ज्येष्ठ नागरिक बचत खाता विशेष रूपमा वरिष्ठ नागरिकहरुको बचतको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको सेवा हो। यो योजना ५० वर्ष उमेर समूहका व्यक्तिहरुको लागि लागू हुन्छ।

- Minimum Balance: NPR 0
- Free Sanima I-Banking facility for 1st year
- Free fund transfer facility
- 50% discount on Locker charge for 1st year


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस