भिसा डलर ट्राभल कार्ड
भिसा डलर ट्राभल कार्ड
सानिमा बैंकले नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय सुविधाको अनुमति अन्तर्गत भिसा डलर ट्राभल कार्ड प्रदान गर्दछ | यो कार्ड भारत र भुटान बाहेक संसारको कुनै पनि देशमा स्वीकार्य छ र भिसा कार्ड लिने प्राय एटीएम र POS मा काम गर्दछ |



हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस