सानिमा क्रेडिट कार्ड
सानिमा बैंकले भिसा ब्रान्डको घरेलु क्रेडिट कार्ड प्रदान गर्दछ जुन नेपाल र भारतमा स्वीकार्य छ। यस कार्डले ग्राहकहरूलाई लगभग सबै एटीएमबाट नगद झिक्न र भिसा कार्डहरू स्वीकार गर्ने विभिन्न व्यापारीहरू (POS टर्मिनलहरू) बाट सामानहरू र सेवाहरूको खरीदको सिधा भुक्तान गर्न मद्दत गर्दछ ।
सानिमा भिसा डोमेस्टिक क्रेडिट कार्डका बारे थप जानकारीका लागि निम्न लिंक खोल्नुहोस्



हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस