सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

सवारी साधन कर्जा

सानिमा सवारी साधन कर्जाको साथ तपाईंको गाडीको सपना साकार गर्नुहोस् । निजीकृत सेवा, सजिलो र द्रुत प्रक्रिया, द्रुत कर्जा स्वीकृति र प्रतिस्पर्धी मूल्यको साथ हामी हाम्रा ग्राहकहरूको निजी सवारी साधनको चाहना सुविधाजनक रूपमा सम्भव बनाउँदछौं।

थप जानकारीको लागि ९८५११४१९६८ वा ९८५१२७९१२३.

सुविधा के का लागि उपलब्ध छ?

  • नयाँ सवारी साधन खरिद 
  • प्रयोग भएको सवारी साधन खरिद 

कर्जाका विशेषता:  

  • अवधि: नयाँ सवारी साधनको लागि अधिकतम १० वर्ष र प्रयोग भएको सवारी साधनको लागि ५ वर्ष 
  • सेवा शुल्क: स्वीकृत कर्जा सीमामा ०.७५%
  • फाइनेन्सिङ:: अधिकतम रु ५० लाखसम्म
  • पेशागत व्यक्तिहरु 
  • मासिक तलबमा कार्यरत व्यक्तिहरु 
  • स्वरोजगार व्यक्तिहरु 
  • नागरिकताको प्रमाणपत्र 
  • पासपोर्ट साइज फोटो 
  • सवारी साधनको कोटेशन 
  • कम्तिमा ३ देखि ६ महिना अवधिको बैंक खाता विवरण
  • हालको तलब प्रमाणपत्र
  • घर बहाल सम्झौता (कुनै छ भने) बहालवालाको पहिचान सहित 
  • गाडीको ब्लु बुकको प्रतिलिपि (सवारी साधनको मामिलामा)
  • फर्म/ कम्पनी दर्ता, प्यान, संघको विधान तथा ज्ञापन पत्र, नाफा/नोक्सान खाता र फर्म / कम्पनी को वासलात (व्यवसायको आयको मामिलामा)
  • वैदेशिक रोजगारीको खण्डमा पासपोर्ट/भिसा, वर्क पर्मिट, रोजगारदाताबाट रोजगारी/तलबको प्रमाणपत्र, हालको तलब विवरण/बैंक खाता विवरण   
  • कर्जाको रकम रु १ करोड वा माथि भएको खण्डमा व्यक्तिगत प्यान कार्ड पनि अनिवार्य  

Last Visited

Last Visited Page