स्वर्ण कर्जा
स्वर्ण कर्जा हाम्रा मूल्यवान ग्राहकहरूका निम्ति ल्याइएको सहज सेवा हो । आफ्नो गहनाहरुको साथ नजिकको सानिमा बैंकको शाखामा गई स्वर्ण कर्जाको आवेदन दिनुहोस् । हाम्रो कर्जा सुविधा काउन्टरबाट तुरून्तै पाउन सकिन्छ। तपाईंको सम्पत्ति हामीसँग सुरक्षित रहन्छ र तपाईं कर्जाको रकम आफ्ना आवश्यकताका लागि प्रयोग गर्न सक्नुहुन्छ।

Facility is available for:
- Loan Features:
- Service Charge: 0.25% of loan amount or NPR 500 whichever is higher
- Financing: Maximum up to NPR 10 million
- Nepali Citizen
For an individual:
- Passport size Photograph
For Firms:
- Firm/Company Registration, PAN, Article & Memorandum of Association
- Board resolution to borrow
Gold loan facility is presently available from Head office.


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस