सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

घर कर्जा

हाल बजारमा उपलब्ध सेवामध्ये होम लोन एक उत्कृष्ट सेवा हो जुन साधारण प्रक्रियाहरू मार्फत आकर्षक सुविधाहरू प्रदान गर्दछ । उचित मूल्य र द्रुत कर्जा प्रशोधनसँगै हामी जग्गा, जमिन र भवन, अपार्टमेन्ट, घर निर्माणको लागि होम लोन प्रदान गर्दछौं । सनिमाको कुनै पनि शाखामा सम्पर्क गरी गर्नुहोस् हाम्रो सेवाको अनुभव लिनुहोस्।

जग्गा/घर, अपार्टमेन्ट खरिद 


घर निर्माण, विस्तार, घरको पुनर्निर्माण 
अन्य बैंक र वित्तीय संस्थाहरू द्वारा वित्त पोषित घर कर्जा टेकओभर 

कर्जाका सुविधाहरु:
अवधि:  २५ वर्ष सम्म लचिलो


सेवा शुल्क: स्वीकृत कर्जामा १%
फाइनेन्सिङ: अधिकतम रू ३ करोड

  • पेशागत व्यक्तिहरु 
  • मासिक तलबमा कार्यरत व्यक्तिहरु 
  • स्वरोजगार व्यक्तिहरु 
  • नागरिकताको प्रमाणपत्र
  • पासपोर्ट साइज फोटो
  • राजिनामा/बकसपत्र इत्यादि सहित जग्गा स्वामित्व प्रमाणपत्र (लाल पुर्जा)
  • जग्गा राजस्व र सम्पत्ति कर भुक्तानी रसिद (हालको)
  • निर्माणको मन्जुरी, स्वीकृत घर नक्सा र निर्माण सम्पन्न प्रमाणपत्र (उपयुक्त रूपमा)
  • जग्गाको ब्लु प्रिन्ट, ट्रेस म्याप तथा फोर बाउन्ड्री डिसक्लोजर (चार किल्ला)
  • कम्तिमा ३ देखि ६ महिना अवधिको बैंक खाता विवरण
  • हालको तलब प्रमाणपत्र
  • घर बहाल सम्झौता (कुनै छ भने) बहालवालाको पहिचान सहित
  • गाडीको ब्लु बुकको प्रतिलिपि (सवारी साधनको मामिलामा)
  • फर्म/ कम्पनी दर्ता, प्यान, संघको विधान तथा ज्ञापन पत्र, नाफा/नोक्सान खाता र फर्म / कम्पनी को वासलात (व्यवसायको आयको मामिलामा)
  • वैदेशिक रोजगारीको खण्डमा पासपोर्ट/भिसा, वर्क पर्मिट, रोजगारदाताबाट रोजगारी/तलबको प्रमाणपत्र, हालको तलब विवरण/बैंक खाता विवरण
  • कर्जाको रकम रु १ करोड वा माथि भएको खण्डमा व्यक्तिगत प्यान कार्ड पनि अनिवार्य

Last Visited

Last Visited Page