सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

सोलार कर्जा

सानिमा बैंकले सुलभ ब्याज दरमा हाम्रा ग्राहकहरुलाई झन्झट बिनै सरल प्रक्रियामार्फत सोलार कर्जा प्रदान गर्दछ । मूलतः सोलार कर्जालाई पर्यावरण मैत्री सोलार उपकरणको फाइनेन्सिङका लागि विस्तार गरिएको छ जसले हामीले भोग्नु परिरहेको निरन्तर लोडसेडिङको समस्या समाधान गर्न सहयोग प्रदान गर्नेछ ।

सानिमा सोलार कर्जा के का लागि उपलब्ध छ?

  • घरहरूको लागि सोलार खरिदको लागि 

सानिमा सोलार कर्जाका विशेषताहरु: 

  • अवधि: १ देखि २ वर्ष 
  • सेवा शुल्क: रु १००० देखि रु २००० 
  • सुरक्षा: सोलार प्रणाली (इन्स्योरेन्स सहित)
  • फाइनेन्सिङ:: रु २५,००० देखि रु १००,०००
  • २० देखि ६० वर्ष बीचको नेपाली नागरिक हुनुपर्दछ।
  • हाम्रो हालको बरोवर  फर्म / कम्पनीको हालको प्रोप्राइटर / पार्टनर / शेयरहोल्डर हुनुपर्दछ जहाँ आवेदकले आफ्नो व्यक्तिगत ग्यारेन्टी पेश गरेको छ वा नियमित आयस्रोत भएको कुनै व्यक्ति जसको  ठाउँमा सोलार उपकरण आपूर्तिकर्ताले सिफारिस प्रदान गर्दछ।

Individual

?

?

?

 

Others: Required by the bank on case to case basis.

Last Visited

Last Visited Page