सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

ट्रयाक्टर तथा कृषि उपकरण कर्जा

के तपाईं आधुनिक कृषितर्फ बढ्ने सोचमा हुनुहुन्छ? हामी छौं तपाईंको सहयोगार्थ | ट्रयाक्टर तथा कृषि उपकरणको फाइनेन्सिङका लागि हाम्रो सरल प्रक्रिया तपाईंको आवश्यकताहरु पूर्ती गर्ने उचित समाधान हुनसक्छ |  

ट्रयाक्टर तथा कृषि उपकरण कर्जाका विशेषताहरु  

  • कर्जाको उद्देश्य: ट्रयाक्टर तथा कृषि उपकरण खरिद 
  • अवधि: ४ वर्षसम्म लचिलो  
  • सेवा शुल्क: स्वीकृत कर्जा सीमामा १.५ % सम्म 
  • फाइनेन्सिङ: ट्रयाक्टर तथा कृषि उपकरणको लागतको अधिकतम ७०%  
  • नागरिकताको प्रतिलिपि
  • ३ पासपोर्ट साइज फोटो 
  • आय विवरण जस्तै घर बहाल सम्झौता पत्र वा तलब विवरण (लागु भएमा)
  • बैंक खाता विवरण (वैकल्पिक)
  • फर्म दर्ता कागजात (लागु भएमा)
  • ट्रयाक्टर तथा कृषि उपकरणको कोटेशन 
  • कृषि जग्गा भएको प्रमाण
  • केस टु केस आधारमा बैंकको माग अनुसार अन्य कागजात 

Last Visited

Last Visited Page