३६५ दिने बैंकिङ
|
लागु हुने दिन | काउन्टरको सेवा समय |
---|---|---|
३६५ दिने बैंकिङ |
शनिबार र सार्वजनिक बिदाका दिन |
बिहान ११ बजे देखि दिउसो २ बजे सम्म |
३६५ दिन उपलब्ध हुने सेवाहरु
वित्तीय सेवाहरु | सीमितता |
|||||
---|---|---|---|---|---|---|
१. नगद निकासी |
५,००,००० |
|||||
२. नगद जम्मा |
असीमित |
|||||
३. बैंककै चेक डिपोजिट* |
२५,००,००० सम्म |
|||||
४. क्लियरिङ चेक ** |
जति पनि |
|||||
५. विदेशी मुद्रा खरिद |
नेपाल राष्ट्र बैंकको नीति अनुसार |
|||||
६. विदेशी मुद्रा विक्री |
नेपाल राष्ट्र बैंकको नीति तथा उपलब्ध स्टक अनुसार |
|||||
७. भारतीय मुद्रा खरिद |
नेपाल राष्ट्र बैंकको नीति अनुसार |
|||||
८. भारतीय मुद्रा विक्री |
नेपाल राष्ट्र बैंकको नीति तथा उपलब्ध स्टक अनुसार |
|||||
९. रेमिट्यान्स *** |
५,००, ००० सम्म |
|||||
१०. गुड फर पेमेन्ट |
२५,००,००० सम्म |
|||||
|
|
"
* २५,००,०००.०० भन्दा बढीको सबै सानिमा बैंककै चेकहरू अर्को कार्य दिनमा प्रशोधन गरिनेछ।"
** प्राप्त सबै क्लियरिङ चेक अर्को कार्य दिनमा पठाइनेछ |
*** रेमिट्यान्समार्फत ट्रान्सफर भएका वा झिकिएका रकम व्यक्तिगत रेमिट्यान्स सीमितता अनुसार ३६५ बैंकिङको सीमितता नकट्ने गरी प्रशोधन गरिनेछ | यसमा सानिमा एक्सप्रेस तथा अन्य रेमिट्यान्स एजेन्सी पर्दछन् |


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस