सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

एबीबीएस बैंकिङ

कुनै पनि शाखाबाट गर्न सकिने बैंकिङ प्रणाली (ABBS) - यो जस्तो सजिलो बैंकिङ सेवा कुनै पनि छैन !
झन्झटिलो प्रक्रियाहरू, ट्राफिक जाम, लामो लाइन, तपाईंले कति पटक पारम्परिक बैंकिङको असुविधाहरूको सामना गर्नुपर्‍यो।

" के हामी सबै कहिलेकाँहि चाहन्नौं कि हाम्रा बैंकहरू दिनको २४ घण्टा, हप्ताको सातै दिन खुल्ला रहोस्? तपाईंले कति पटक बैंकमा ठूलो रकम बोक्ने जोखिम लिनुभयो वा पैसा निकाल्न जाँदा बैंक छुट्टीको कारण बन्द भएको पाउनुभयो ?"

अब त्यस्तो हुँदैन !!! तपाईंको सबै आवश्यकताहरूलाई ध्यानमा राख्दै, तपाईंलाई सम्भावित सबै भन्दा सुविधाजनक सेवा प्रदान गर्ने उद्देश्यका साथ हामीले कुनै पनि शाखाबाट गर्न सकिने बैंकिङ प्रणाली शुरू गरेका छौं । अब तपाईंले नगद झिक्न वा जम्मा  गर्न सक्नुहुनेछ, तपाईंको खातामा रहेको ब्यालेन्स रकमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ वा हाम्रो कुनै पनि शाखाबाट खाताहरूको विवरण प्राप्त गर्न सक्नुहुनेछ।

अब धेरैबेर लामो लाइनमा बस्नै नपरी, तपाईको काम केही मिनेटमै पूरा हुन्छ । सजिलो सेवाको लाभ उठाउनुहोस् जहाँ भएपनि जतिबेला पनि |

Last Visited

Last Visited Page