विदेशी विनिमय
सानिमा निम्न विदेशी मुद्रा कारोबार सेवा प्रदान गर्दै आएको छ:
१. विदेशी मुद्रा निक्षेप:
- चल्ती
- बचत
- मुद्दती निक्षेप खाता
१. ट्राभलर चेक विक्री/खरिद
२. नगद विक्री/खरिद
३. डिमाण्ड ड्राफ्ट
४. भित्री/बाहिरी रेमिट्यान्स
५. स्विफ्ट/टेलीग्राफिक कारोबार
६. क्रस करेन्सी कारोबार


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस