संस्थाको शुल्क संकलन
सानिमा बैंकले स्कूल / कलेजमा शुल्क संकलनको लागि सुविधा प्रदान गर्दछ। यसका लागि संस्थाले कर्पोरेट खाता खोल्नु पर्छ र विद्यार्थी / अभिभावकहरूले उही खातामा जम्मा गर्न सक्नेछन्।
संस्थामा दैनिक कारोबारको रिपोर्ट ।
न्यूनतम मौज्दात - रु १०००
असीमित निकासी र निक्षेप
नि:शुल्क एबीबीएस


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस