प्राथमिकता बैंकिङ
paहामी तपाइँको बैंकिङ आवश्यकता र आकांक्षाहरू पूरा गर्न निरन्तर प्रयासरत छौं । हाम्रो रिलेसनशिप म्यानेजरले तपाइँको खाता र बैंकले प्रदान गर्ने विभिन्न सेवाहरूको बारेमा जानकारी प्रदान गर्न सहयोग पुर्याउँदछन् । हाम्रो प्रधान कार्यालयमा रहेको विशेष प्राथमिकता लाउन्ज सेवा विशेष ग्राहकलाई भीडभाड मुक्त सुरक्षित र सहज बैंकिङ सुविधा प्रदान गर्न ल्याइएको हो।
फाइदाहरु
- प्रधान कार्यालय नक्सालमा विशेष प्राथमिकता लाउन्ज
- विशेष रिलेसनशिप म्यानेजर
- प्राथमिकता अनुकूल चेक बुक
- श्रीमान/श्रीमती लगायात छोराछोरी समावेश गरी विभिन्न सेवामा विशेष लाभ
योग्यता मापदण्ड
औसतमा ६ महिना अवधिको लागि खातामा रु २० लाख वा त्यो भन्दा माथिको ब्यालेन्स कायम गर्ने ग्राहक प्राथमिकता सेवाको लागि योग्य हुनेछन् |
क्रम संख्या | सेवा | छूट |
---|---|---|
1 | गुड फर पेमेन्ट | नि:शुल्क |
2 | ए बी बी एस | नि:शुल्क |
3 | आई-बैंकिङ | नि:शुल्क दर्ता |
4 | मोबाइल बैंकिङ | पहिलो वर्ष नि:शुल्क |
5 | सेफ डिपोजिट लकर | 50% All Time |
6 | डिमाण्ड ड्राफ्ट | सेवा शुल्कमा ५०% |
7 | ब्यालेन्स सर्टिफिकेट | सेवा शुल्कमा ५०% |
8 | स्विफ्ट | सेवा शुल्कमा ५०% |
9 | विदेशी मुद्र खरिद/विक्री |
1) अमेरिकी डलरको खरिदमा प्रचलित विनिमय दरमा १५ पैसा प्रीमियम 2) अमेरिकी डलरको खरिदमा प्रचलित विनिमय दरमा १५ पैसा प्रीमियम |
10 | भिसा डोमेस्टिक डेबिट कार्ड/भिसा अमेरिकी डलर ट्राभल कार्ड/भिसा अमेरिकी डलर डेबिट कार्ड | जारी शुल्कमा ५०% पहिलो चोटि |
11 | खुद्र कर्जा | NA |
12 | ट्रान्कुइलिटि स्पा | ब्युटी सलोनमा ३०% र स्पामा ५०% |
13 | डोमेस्टिक डेबिट कार्ड/अमेरिकी डलर ट्राभल कार्ड/अमेरिकी डलर डेबिट कार्ड | जारी शुल्कमा ५०% |
14 | डोमेस्टिक/डलर क्रेडिट कार्ड |
जारी शुल्कमा ५०% (जारी गर्ने समयमा) |


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस