सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number

प्राथमिकता बैंकिङ

हामी तपाइँको बैंकिङ आवश्यकता र आकांक्षाहरू पूरा गर्न निरन्तर प्रयासरत छौं । हाम्रो रिलेसनशिप म्यानेजरले तपाइँको खाता र बैंकले प्रदान गर्ने  विभिन्न सेवाहरूको बारेमा जानकारी प्रदान गर्न सहयोग पुर्‍याउँदछन् । हाम्रो प्रधान कार्यालयमा रहेको विशेष प्राथमिकता लाउन्ज सेवा विशेष ग्राहकलाई भीडभाड मुक्त सुरक्षित र सहज बैंकिङ सुविधा प्रदान गर्न ल्याइएको हो। 

फाइदाहरु

  • प्रधान कार्यालय नक्सालमा विशेष प्राथमिकता लाउन्ज 
  • विशेष रिलेसनशिप म्यानेजर
  • प्राथमिकता अनुकूल चेक बुक 
  • श्रीमान/श्रीमती लगायात छोराछोरी समावेश गरी विभिन्न सेवामा विशेष लाभ  

योग्यता मापदण्ड
औसतमा ६ महिना अवधिको लागि खातामा रु २० लाख वा त्यो भन्दा माथिको ब्यालेन्स कायम गर्ने ग्राहक प्राथमिकता सेवाको लागि योग्य हुनेछन् |

क्रम संख्या  सेवा  छूट 
1 गुड फर पेमेन्ट  नि:शुल्क
2 ए बी बी एस नि:शुल्क
3 आई-बैंकिङ   नि:शुल्क दर्ता 
4 मोबाइल बैंकिङ पहिलो वर्ष नि:शुल्क
5 सेफ डिपोजिट लकर  50% All Time
6 डिमाण्ड ड्राफ्ट  सेवा शुल्कमा ५०%
7 ब्यालेन्स सर्टिफिकेट  सेवा शुल्कमा ५०%
8 स्विफ्ट  सेवा शुल्कमा ५०%
9 विदेशी मुद्र खरिद/विक्री 

1) अमेरिकी डलरको खरिदमा प्रचलित विनिमय दरमा १५ पैसा प्रीमियम

2) अमेरिकी डलरको खरिदमा प्रचलित विनिमय दरमा १५ पैसा प्रीमियम

10 भिसा डोमेस्टिक डेबिट कार्ड/भिसा अमेरिकी डलर ट्राभल कार्ड/भिसा अमेरिकी डलर डेबिट कार्ड  जारी शुल्कमा ५०% पहिलो चोटि 
11 खुद्र कर्जा  NA
12 ट्रान्कुइलिटि स्पा ब्युटी सलोनमा ३०% र स्पामा ५०%
13 डोमेस्टिक डेबिट कार्ड/अमेरिकी डलर ट्राभल कार्ड/अमेरिकी डलर डेबिट कार्ड  जारी शुल्कमा ५०%
14 डोमेस्टिक/डलर क्रेडिट कार्ड 

जारी शुल्कमा ५०% (जारी गर्ने समयमा)

Last Visited

Last Visited Page