सूचनाको हक सम्बन्धी-पूस २०७७ प्रकाशित मिति : फेब्रुअरी ०२, २०२१

ब्याजदर सूचना-माघ २०७७ प्रकाशित मिति : जनवरी १३, २०२१

Branch Manager contact number प्रकाशित मिति : जनवरी ०७, २०२१

सूचना-मोबाइल बैंकिङ्ग अपग्रेड प्रकाशित मिति : डिसेम्बर २९, २०२०

ब्याजदर सूचना-पौष २०७७ प्रकाशित मिति : डिसेम्बर १५, २०२०

अत्यन्त जरुरी सूचना प्रकाशित मिति : डिसेम्बर १३, २०२०

संक्षिप्त विवरण-२०७६/७७ प्रकाशित मिति : डिसेम्बर १०, २०२०

सानिमा डिबेन्चर‐२०८७ विवरण पत्र प्रकाशित मिति : डिसेम्बर ०७, २०२०

Notice - Phone Number Change प्रकाशित मिति : नोभेम्बर २२, २०२०

Interest Rate-Mangsir 2077 प्रकाशित मिति : नोभेम्बर १५, २०२०

थप् हेर्नुहोस्
के वाइ सी फारम भिसा द्वारा प्रमाणित नि: शुल्क नगद निकासी योजना पाँच वर्षसम्म दाबी नभएको लाभांश निष्क्रिय खाता सम्बन्धी सूचना Security Hygiene Tips Digital Banking Advisory Notice Branch Manager contact number
सानिमाले आफ्नो ग्राहकलाई उनीहरूको महत्वपूर्ण वस्तुहरूको लागि थप सुरक्षा प्रदान गर्न सेफ्टी डिपोजिट लकर सेवा ल्याएको हो ।
 
लकर सुविधा सानिमाको अमरसिंह, एकान्तकुना, इनरुवा, बगर, बालाजु, भलवारी, विराटनगर, बिरौता, बुढानिलकण्ठ, बुटवल, चन्द्रपुर, चुच्चेपाटी, धादिङबेसी, गाईघाट, गठ्ठाघर, गौशाला, गोंगबु, प्रधान कार्यालय, जनकपुर, जोरपाटी, कागेश्वरी मनोहरा, कलंकी, कमलबिनायक, कान्तिपथ, कुमारीपाटी, पोखरा, फैका, महाराजगंज, महेन्द्रनगर, मैतिदेवी, नारायणगढ, नयाँबजार, नेपालगंज, नयाँ बानेश्वर, न्यूरोड, पुतलीसडक, राजविराज, सातदोबाटो, सिद्धार्थनगर,सुकेधारा, सुन्दरबस्ती र टेकु कार्यालयमा उपलब्ध छ |     
 
विवरणहरू निम्नानुसार छन्:
 
साँचो डिपोजिट र लकर खोल्नको लागि शुल्क:
 
साइज डिपोजिट रकम (रु) वार्षिक भाडादर (रु)
(सानो) उचाइ ४.९२", चौंड़ाई ६.८८", गहिराई १९.३७"  १०,०००/- ३,०००/-
(मध्यम) उचाइ ४.९२", चौंड़ाई १३.८५", गहिराई १९.३७"  १५,०००/- ५,०००/-
(ठूलो) उचाइ १०.९४", चौंड़ाई १३.८५", गहिराई १९.३७"  २०,०००/- ७,०००/-
(एक्स्ट्रा ठूलो) उचाइ १५", चौंड़ाई २१", गहिराई १९.३७"  २०,०००/- ९,०००/-
 
नोट: यो अफर र/ वा यस अन्तर्गत कुनै पनि सर्त परिवर्तनीय विषय हो र कुनै पनि समयमा पूर्व सूचना बिना फिर्ता हुनसक्छ ।
 
आवेदन फारम डाउनलोड गर्नुहोस्

Last Visited

Last Visited Page