लकर
सानिमाले आफ्नो ग्राहकलाई उनीहरूको महत्वपूर्ण वस्तुहरूको लागि थप सुरक्षा प्रदान गर्न सेफ्टी डिपोजिट लकर सेवा ल्याएको हो ।
लकर सुविधा सानिमाको अमरसिंह, एकान्तकुना, इनरुवा, बगर, बालाजु, भलवारी, विराटनगर, बिरौता, बुढानिलकण्ठ, बुटवल, चन्द्रपुर, चुच्चेपाटी, धादिङबेसी, गाईघाट, गठ्ठाघर, गौशाला, गोंगबु, प्रधान कार्यालय, जनकपुर, जोरपाटी, कागेश्वरी मनोहरा, कलंकी, कमलबिनायक, कान्तिपथ, कुमारीपाटी, पोखरा, फैका, महाराजगंज, महेन्द्रनगर, मैतिदेवी, नारायणगढ, नयाँबजार, नेपालगंज, नयाँ बानेश्वर, न्यूरोड, पुतलीसडक, राजविराज, सातदोबाटो, सिद्धार्थनगर,सुकेधारा, सुन्दरबस्ती र टेकु कार्यालयमा उपलब्ध छ |
विवरणहरू निम्नानुसार छन्:
साँचो डिपोजिट र लकर खोल्नको लागि शुल्क:
साइज डिपोजिट रकम (रु) वार्षिक भाडादर (रु)
(सानो) उचाइ ४.९२", चौंड़ाई ६.८८", गहिराई १९.३७" १०,०००/- ३,५००/-
(मध्यम) उचाइ ४.९२", चौंड़ाई १३.८५", गहिराई १९.३७" १५,०००/- ६,०००/-
(ठूलो) उचाइ १०.९४", चौंड़ाई १३.८५", गहिराई १९.३७" २०,०००/- ८,०००/-
(एक्स्ट्रा ठूलो) उचाइ १५", चौंड़ाई २१", गहिराई १९.३७" २०,०००/- १०,०००/-
नोट: यो अफर र/ वा यस अन्तर्गत कुनै पनि सर्त परिवर्तनीय विषय हो र कुनै पनि समयमा पूर्व सूचना बिना फिर्ता हुनसक्छ ।
आवेदन फारम डाउनलोड गर्नुहोस्


हामीलाई सम्पर्क गर्नुहोस्
नजिकैको शाखा वा ए टि एम

हामीलाई सम्पर्क गर्नुहोस्

सहायता केन्द्र
हामी संग जुड्नुहोस